News

गुल्मीमा एकैदिन ४८ जनामा कोरोना पुष्टि

गुल्मी । जिल्लामा शुक्रबार एकैदिन थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार जिल्लामा संक्रमितको संख्या १ सय ५४ पुगेको छ ।

थप संक्रमण पुष्टि हुनेहरुमा धुर्कोट गाउँपालिकाका २० जना, गुल्मी दरवार गाउँपालिकाका १४ जना, इश्मा गाउँपालिकाका १२ जना र मालिका गाउँपालिकाका २ जना रहेको जनाइएको छ ।

Related Articles

Back to top button
Close