News

चीनले प,क्राउ गरेको थियो लेफ्टिनेन्ट कर्नल, तीन मेजरसहित १० भारतीय सैनिक

काठमाडौँ/चीनले प,क्राउ गरेका १० भारतीय सैनिकलाई गलवान घाटीमा भएको संघर्ष पछि रि,हा गरेको छ । द हिन्दुले सेनासँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।मेजर जनरल स्तरको वार्तापछि भारतीय सैनिकलाई छोडिएको हो । यसमा एक लेफ्टिनेन्ट कर्नल र तीन मेजर पनि समावेश थिए ।

भारतले बिहिबार जारी बयानमा आफ्ना कोही सेना नहराएको बताएको थियो । द हिन्दूका अनुसार भारतीय सैनिकलाई बिहिबार बेलुकी पाँच बजे छोडिएको हो ।१५–१६ जूनको राती भारत र चीनका सैनिकबीच भएको झ,ड पमा २० भारतीय सैनिक मा ,रिएका छन् । भारतका ७८ सैनिक घाइते भएका छन् जसको अस्पतालमा उपचार चलिरहेको छ । यस्तै चीनले हताहत भएका आफ्नो सैनिकको संख्या सार्वजनिक गरेको छैन ।

Related Articles

Back to top button
Close