vada
News

दिन दुखि गरिबहरुका लागि भगवान बनिन गायिका टिका सानु….

बिगत लामो समय देखि गित संगीत क्षेत्रमा निरन्तर अगाडि बडिरहेकि गायिका टिका सानु समाज सेवामा पनि निकै अगाडि छिन। नोभेल कोरोना भाइरसका कारण खाद्द्यन्न अभाब भयका परिवारहरुलाई राहत बितरण गर्दै आयकि छिन टिका सानु। अरुको कष्ट हेर्न र साहन नसक्ने गायिका टिका हाल दाङ्ग तुलसीपुर आफ्नै गृहजिल्ला मा छिन। उक्त जिल्लामा खान नपाएका , लाउन नापाएकालाई राहत बितरण गर्दै आयकि छिन। केहि समय अघि मात्र ओली परिवारलाई घर बनाउने अभियानमा जुटेकी छिन टिका। लगभग आधा भान्दा धेरै काम सकिसकेको बताउछिन टिका। राहत बितरण अभियानमा निरन्तर अघि भडिरहेकि उनीलाई सबै मिलेर सहयोग गरौ।

उनको फेसबुक स्ट्याटस जस्ताको तस्तै :

लकडाउन मा परेका बिपन्न बर्ग का गरिब मजदुर हरु लाई राहात बितरन गर्ने कार्य आज को दिन सम्म जारी नै छ।

आज पनि तुल्सिपुर उपमहानगरपालिका 3 मा रहेको यक्दमै बिपन्न बर्ग का (जित मान बि क) यक बर्ष पहिले रुख बाट खसेर खुट्टा भाचियको रैछ उपचार गर्दागर्दै आर्थिक अभाब का कारन घर मै खुट्टा पाकेर 6 महिना देखि ओछ्यानमा हुनुहुदोरैछ अनि आमा मानसिक सन्तुलन गुमेको हुनुहुदो रैछ यी साना नानी बाबू को भबिस्य सम्झेर साच्चिकै मन धेरै धर्कियो । ओ हो कस्तो गरिबी कस्तो बिपन्न ?

मलाइ देश बिदेश बाट बिस्वास गरेर धेरै दाजुभाइ हरु ले तिमी ले जो बढी पिडित देख्छेउ उसैलाइ दिनुभनेर पठाएको केही पैसा थियो आज तेहि पैसा सङ्गै केही खाद्यान्न पुर्यायर आयको छु ।
आज मैले नगत रु (30,000 ) साथै धेरै थोरै खानी कुरा हरु पुर्यायको छु।
सरस्वती के सि अमेरिका बाट, रुप खत्री दुबैबाट , नवीन सागर सर्मा अस्ट्रेलिया बाट, गनेश हमाल मलेसिया बाट
मलाइ बिस्वास गरेर आर्थिक सहयोग पठाउनुभयो धेरै धेरै धन्यवाद छ।

Related Articles

Back to top button