vada
News

अभिनेत्री काजल अग्रवालको आज जन्मदिन, मगधिराबाट बदलिएको थियो उनको भाग्य

काठमाडौं – साउथ फिल्मकी चर्चित अभिनेत्री काजल अग्रवालको आज जन्मदिन परेको छ । सन् १९८५ जुन १९ मा मुम्बईमा जन्मिएकी अभिनेत्री अग्रवाल आजबाट ३४ बर्षमा लागेकी छिन् । उनले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन् ।

उनले बलिउडमा सिंघम फिल्मबाट डेब्यु गरेकी थिइन् । बलिउड फिल्मबाट त्यति चर्चामा आउन नसकेकी काजल साउथ फिल्मबाट चर्चामा आइन् । उनले फिल्मी यात्रा सुरु गर्नुअघि विज्ञापनमा काम गर्ने गर्थिन् । उनको करिअरकै सबैभन्दा हिट फिल्म मगधिरालाई मानिन्छ ।उनले हालसम्म ४० बढी फिल्ममा अभिनय गरिसकेकी छिन् ।

Related Articles

Back to top button
Close