News

सुशान्तको प्रेमिका भनिएकी रिहा चक्रावतीले प्रहरीमा के बयान दिइन ?

आइतबार सुशान्तले आफ्नो प्राण त्यागे ।

उनकी गर्लफेन्ड भनिएकी रिहा चक्रावती बिहिबार मुम्बइ स्थित बान्द्रा पुलिस स्टेशन पुगेकी हुन् ।

उनलाई प्रहरीले बयानको लागि बोलाएको थियो ।

उनले सुशान्तको घरबाट आफ्नो घरमा सिफ्ट भइसकेको बताएकी छिन् ।

भारतीय मिडिया पिंकभिल्लालाई आधार बनाएर केटिएम दैनिकले सुशान्तले आत्माह-त्या गर्नुभन्दा केहि दिन अघि मात्र उनको घरमा छाडेर आएको लेखेको थियो ।

आज रिहाले पनि त्यही बयान दिएको बताइएको छ ।

र यो पनि : सुशान्तको निधनमा दुखी आयुष्मानले भने, “करण जोहरले स्टार किडलाई महत्व दिन्छन्”

पुलिसले सुशान्तसँग टचमा रहेका सबैको बयान लिइरहेको छ ।

केहि दिन अघिमात्र सुशान्त र रिहाको ब्रेकअप भएको बताइएको छ ।

सुशान्तको इच्छाअनुशार नै उनीहरु छुट्टिएको बताइएको छ ।

उनले अन्तिममा कल गरेको र उनीहरुबीचमा भएको कुराकानीको आधारमा पुलिसले बयान लिइरहेको छ ।

उनीहरुले आफ्नो सम्बन्धलाई कहिले स्वीकार नगरेपनि उनीहरु मिडियाको नजरबाट लुक्न सकेका थिएन्न ।

र यो पनि : आफ्नो जन्मभुमी पटनामा सुशान्तको अन्तिम संस्कार (अस्ती बिसर्जन) गरिदै…

कति सम्पति छाडेर अस्ताए सुशान्त ?

परिवारबाद हाबी भएर सुशान्तलाई फिल्ममा नखेलाउने निर्णय गरेका सलमान, करणसहित ८ जनाबिरुद्ध मु-द्दा

मामाको निधनको खबर सुनेपछि सुशान्तका ५ वर्षे भान्जाले भने…

लकडाउन पछि सुरु हुने गरि साईन गरेका ७ मध्ये ६ फिल्मबाट निकालिएका थिए सुशान्त…

Related Articles

Back to top button
Close