vada
News

पाँचखाल केन्द्रविन्दु बनाएर गयो भूकम्प

काठमाडौं – काभ्रेमा भूकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काभ्रेको पाँचखाललाई केन्द्रविन्दु बनाएर बिहिबार बेलुका भूकम्प गएको हो । उक्त भूकम्प बेलुका ७ बजेर १ मिनेटमा ३।८ म्याग्निच्युडको गएको जनाइएको छ ।

उक्त भूकम्प काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशमा महसुस गरिएको जनाइएकोे छ । भूकम्प गए लगत्तै मानिसहरु घरबाट बाहिर निस्किएका थिए ।

Related Articles

Back to top button
Close