News

सुशान्तलाई आत्माह-त्या गर्न बाध्य पारेको भन्दै फ्यानले जलाए करण जोहरको पुत्ला

सुशान्त सिंह राजपुतको फ्यानले बलिउड निर्देशक तथा निर्माता करण जोहरको पुत्ला जलाएका छन् ।

सुशान्तको जन्मगाउँ भारतको बिहार स्थित पटनामा सुशान्तको सुनियोजित ह-त्या भएको भन्दै उनको पुत्ला जलाएका हुन् ।

उनीहरुको यस्तो कदमलाई तपाइहरु के भन्नु हुन्छ ?

Related Articles

Back to top button
Close