News

आफ्नो जन्मभुमी पटनामा सुशान्तको अन्तिम संस्कार (अस्ती बिसर्जन) गरिदै…

सुशान्त सिंह राजपुतको निधनले धेरैको आँशु रोकिएको छैन्न । आइतबार निधन भएपनि सोमबार उनको अन्तिम संस्कार गरियो ।४ दिदी बहिनीको एक्लो भाइले यस्तो कदम चालेपछि परिवार शोकमा डुब्यो । उनकी दिदी स्वेता सिंह बुबालाई सम्हाल्न अमेरिकाबाट आइन् ।खबरका अनुशार सुशान्तको अन्तिम संस्कार अर्थात अस्ती बिसर्जन गर्न उनीहरु भारतको बिहार स्थित पटना पुगेका छन् ।सुशान्तकी दिदी स्वेता सिंहले फेसबुक मार्फत उक्त्त कुराको जानकारी दिएकी हुन् ।

“अमेरिकाबाट म सकुशल पटना आइपुगेको छु । आज हामी हाम्रो प्यारो भाइको अस्ती बिसर्जन गर्दैछौं । तपाइहरु सबैले उस्लाई माया गर्दै प्राथना गर्नुहोला । हामी पनि यहाँबाट प्राथना गर्छौं सबैजना मजबुत भएर उस्लाई बिदा गरौं ।” उनले लेखेकी छिन् ।

अघिल्लो पोष्टमा उनले भाइलाई मायाले भरिएको स्टाटस लेखेको थिइन् ।सरी मेरा सोना भन्दै सुरु गरेकी उनले पीडा भरिएका कुराहरु गरेकी छिन् ।१६ वर्षको उमेरमा नै आमा गुमाएका सुशान्तलाई तिनै दिदी र बुबाले सम्हाल्दै आएका थिए ।यस्का साथै उनीहरु आफ्ना काका र सानीमाहरु सँग पनि निकट थिए ।उनको मृत्युको पीडा खप्न नसकेर उनको काकाको बुहारीको निधन भएको थियो । मामाको निधनको खबर सुनेपछि सुशान्तका ५ वर्षे भान्जाले भने… लकडाउन पछि सुरु हुने गरि साईन गरेका ७ मध्ये ६ फिल्मबाट निकालिएका थिए सुशान्त…

Related Articles

Back to top button
Close