vada
News

हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको भाउ

काठमाडौं – बिहीबार नेपाली बाजारमा सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ८९ हजार ८ सयमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज कुनै परिवर्तन नभई सोहि मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला८९ हजार ३ सय ६५ रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य ५ रुपैयाले बढेर प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

Related Articles

Back to top button