vada
News

माल्टामा रोजगारीको अवसर, तलब २ लाख ८२ हजारसम्म, यसरी भर्नुहोस् आवेदन फारम।(विवरण सहित)

माल्टामा रोजगारीको अवसर, तलब २ लाख ८२ हजारसम्म, यसरी भर्नुहोस् आवेदन फारम।(विवरण सहित)माल्टामा रोजगारीको अवसर, तलब २ लाख ८२ हजारसम्म, यसरी भर्नुहोस् आवेदन फारम।(विवरण सहित)

माल्टामा रोजगारीको अवसर, तलब २ लाख ८२ हजारसम्म, शूल्क ३० हजार मात्रैै! (विवरण सहित)

वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आएको छ । माल्टाको इस्टन कन्सल्टेन्सी सर्भिस कम्पनीले विभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग गरेको छ ।

नेपालको अक्सन इन्टरनेशनल प्रा. लिले वैदेशिक रोजगार कार्यालय ताहाचलबाट माल्टाको डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरेको हो ।

सेक्युरिटी गार्ड, वार टेन्डर, पिज्जा मेकर, वेटर, किचन हेल्पर, केयर गिभर लगायत विभिन्न १२ पदका लागि श्रमिकको माग गरिएको छखाने बस्ने सुविधा सहित काम अनुसार न्यूनतम मासिक तलब १ लाख ३४ हजार देखि अधिकतम २ लाख ८२ हजार सम्म तोकिएको छ ।

यो पनि

भारतीय युवासँग लिभिङ टुगेदर बसेर नेपाली युवतीको यस्तो ड’रलाग्दो ध’न्दा, प्रहरीनै चकित पर्यो यसरि परिन फन्दामा

काठमाडाैं । प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले २०७८ असार ३२ देखि साउन १८ गते बुधबारसम्म १९ दिनमा चार महिलासहित १८ पुरुषलाई पक्राउ गरेको हो ।

प्रहरीले यही साउन ८ गते ताप्लेजुङ मेरिङदेन घर भई ललितपुर इमाडोल बस्ने ३३ वर्षीय तुलसा खड्कालाई पक्राउ गर्यो ।उनको साथबाट नाइट्राभेट ट्याब्लेट १ हजार २६० थान, प्रोक्सिभन क्याप्सुल १५० थान, ‘डायलेक्स डिसी’ छ बोलत र कोडिन जस्तो देखिने रातो रङको तरल पदार्थ तीन सय मिलिलिटर बरामद भयो

Related Articles

Back to top button