vada
News

बिचरी ४ कक्षामा पढ्ने रोमीको सलको पासो लागेर मृत्यु !

बिचरी ४ कक्षामा पढ्ने रोमीको सलको पासो लागेर मृत्यु !
अत्यन्त दु:खद :साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका रविन गुरुङकि नौँ वर्षीया छोरी रोमी गुरुङ शुक्रबार साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कस्थित भाडाको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

कोठामा अभिभावक नभएको समयमा भाइबहिनीसँग निदालमा सल बाँधेर पिङ खेल्नेक्रममा सोही सलमा बेरिएर पाँसो लागी मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । उनी दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलको कक्षा–४ मा अध्ययनरत हुन ।

कृपया सम्पूर्ण अभिभावकहरुले आफ्नो बालबच्चाहरूलाइ खेल्दा ,खादा ,हिड्दा, कुद्दा हुनसक्ने सम्भावित जोखिम र खतराहरूको बारेमा राम्रो अवगत र ज्ञान दिनुहुन हार्दिक अनुरोध गर्दछौ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button