vada
Video

श्रद्धा घिमिरेको अन्तिम बोलीले सबै लाई रू’वायो, आमा धुरूधुरू रू’न्छिन ( भिडियो सहित )

सुनसरीको इटहरीमा केही दिन अघि २१ वर्षीया युवतीले आ’त्मह”त्या गरेकी छन् । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार इटहरी ४ की श्रद्धा घिमिरेले सोमबार साँझ आ’त्मह”’त्या गरेकी हुन् ।

आत्म ह”’त्या गरेकी श्रद्दा दिदी भिनाजुकोमा बसेर इटहरीकै सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएकी थिईन् उनले कोठामा सलको पा”सो लगाएर आ’त्मह”’त्या गरेको डिएसपी खड्काले बताए ।

उनका अनुसार सो’मबार ३.४ बजेको समयमा फोन गर्दा फोन रिसिभ नभएपछि साँझ ५ बजेतिर कोठा समेत नखोलिए’पछि ढोका फोरेर हेर्दा सलको पा”सो लगाएको अव’स्थामा भेटिएकी हुन् ।मृ”तकको पो”स्टमा’र्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको डीएसपी खड्काले बताए ।

आ त्म ह त्याको थप कारणबारे मृ”तकको मो’बाइल जफत गरी प्र’हरीले अनु’सन्धान गरिरहेको छ । प्रेममा धो:का भएपछि उनले आ’त्माह”त्याको बाटो रोजेको बताईएपनि थप अनु’सन्धान भईरहेको छ ।

Related Articles

Back to top button