vada
Video

टिकटकमा हात मुठ्ठी पारेर गरिब दुखीलाई सहयोग गर्ने जिउँदो देवि गिभिना मगर पहिलाे पटक टेलिभिजनमा ,यस्तो रहेछ उनले सबैलाई सहयोग गर्नुको कारण (भिडियो हेर्नुस्)

नेपालकी मगर चेलीले दुखी नेपा’लीहरुलाई सहयोग गर्दै आएकी छिन् ।गिभिना मगरले आफ्नो टिक टकमा बुढाबु’ढीलाई सहयोग गरेको भिडियो राख्दै आएकी छिन् ।उनले हात मुठ्ठी पारेर दुखी बुबा’आमाको अगाडी गइ हात खोलेर केही रकम सह’योग गर्दछिन् ।

जसको कोहि हुदैन उसको भगवान हुन्छ भने जस्तै गिभिना यी आमाबुबाको लागि भग’वान बनेर आइरहेकि छिन् ।उनले सहयोग आफ्नो मनबाट गर्दै आएको र यसले आफुलाई कुनै चर्चा नचहि’एको समेत बताएकी छिन् ।

उनले सहयोग गर्दा आफ्नो अनु’हारपनि देखाएकी थिइनन् ।तर अहिले उनको धेरै चर्चा हुन थालेपछि उनले आफ्नो अनुहार देखाएकी छिन् ।सहयोग गर्दा आफुलाई भित्री खु:शी मिल्ने भएर सहयोग गरेको उनी बताउछिन् ।

गरिब दु:खीलाई सहयोग गर्नु नै मानवताको प्रतीक भएको भन्दै उनले अरुलाईपनी असाहाय र बे’सहारालाई सहयोग गरेर मानव धर्म’को पालन गर्न आग्रह गरेकी छिन् । पुरा जानकारीको लागि भिडियो सहित हेर्नुहोस्

Related Articles

Back to top button