vada
Video

गलत नम्बर डायल भएर राम्री केटी परेपछि भूपू लाहुरेले गरे विवाह, यस्तो सम्म गरेका रहेछन्, (हेर्नुहोस भिडियो)

काठमाडौँ,

आहा प्रेम शब्द आहा कति मीठो प्रेम जोकोहीले पनि गर्दछ। जब प्रेमको सुरुवात हुन्छ तब जीवनका अनुपम अध्यायहरू को सुरुवात हुने रहेछ।

२०६५/६६ तिर भर्खर आफ्नै तलबको पैसाले किनेको मोबाइलमा रंग नम्बर परेर उनलाई फोन लागेको हो कुरा सुनाउँछन् अझै उनी भन्छन् ” स्वर त राम्रो छ कस्तो रहेकी छिन्,यदि राम्री रैनछिन् भने परैबाट हेरेर भाग्दिन्छु” यस्तो सम्म भनेका उनी बास्तबमा सारहैनई राम्री रैछिन। अन्तिममा बिबाह समेत गरेको कुरा हसाउँदै सुनाए।

यो जोडीले एक अर्कालाई असाध्यै माया गर्ने गर्दछन्। सायद हुन्छ माया त यस्तो । दुवै जना नै राम्रो व्यवहार एकले अर्कालाई गर्ने उनीहरु सारै व्यावहारिक रहेका छन्।
पूरा जानकारी सहित हेर्नुहोस भिडियो-

Related Articles

Back to top button