vada
News

यिनै हुन् १४ बर्षीय मनोज जो जनैपुर्णिमा रमाउनु पर्ने ठाउमा कलिलैमा अस्ताए!

गुल्मीका एक बालकको पोखरीमा डुबेर गएराती मृ”त्यु भएको छ । जनैपूर्णिमा मनाउन पाल्पाको रैनादेवि छहरा गाउँपालिका-१ साउनेटोलस्थित मामा घरमा गएका गुल्मीको छत्रकोट गाउँपालिका-३ चोयगाका १४ बर्षीय मनोज रेश्मीको मृ”त्यु भएको हो ।

उनी हिजो साँझ मामाघर नजिकै रहेको डमराईपोखरमाी पौैडी खेल्न लागेको बेला डु”बेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई स्थानीय सर्देवा प्रहरी चौकीका प्र”हरीले उद्धार गरि उपचारका लागि पाल्पा मिशन अस्पतालमा लगिएकोमा गएराती नै मृ”त्यु भएको

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी बीरेन्द्र थापाद्धारा प्रेषित प्रेस नोटमा उल्लेख छ ।चोयगास्थित कृष्णबहादुर रेश्मीका छोरा साउन १८ गते मामाघर गएका उनि जनैपुर्णिमा मनाउन बसेको प्रहरीले जनाएको छ । जनताको अनलाइन बाट

Related Articles

Back to top button