vada
Video

सय सुकुम्बासी परिवारलाई अञ्जु पन्तको राहत (भिडियो)

गायिका अञ्जु पन्तले सिनामंगलमा रहेको एक सय परिवारलाई राहत सामग्री वितरण गरेकी छिन् । दुई हजार मध्ये अति आवश्यक १ सय सुकुम्बासी परिवारलाई राहत वितरण गरिएको हो । भिडियो हेर्नुस् :

एक बोरा चामल, तेल र दाल गरी गायिका पन्तले राहत वितरण गरेकी हुन् । गायिका पन्तले लकडाउनमा रहेका रेकर्डिसलाई पनि राहत वितरण गरेकी थिइन् । उनले चेपाङ बस्ती निर्माण गर्ने घोषणा समेत गरेकी छिन् ।

Related Articles

Back to top button
Close