News

चीनले भारतमा २० जना सैनिकको ज्या’न लि’एपछि संयुक्त राष्ट्रसंघले लियो एक्सन, देखायो चासो !

भारत र चीनबीचको सीमामा भएको घटनाप्रति संयुक्त राष्ट्रसंघको चासो व्यक्त गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गर्नुभएको हो । भारत र चीनबीचको सीमामा भएको वि वाद र सैनिककारवाहीमा परी २० जना भारतीय सैनिकको ज्या न गएको बताइएको थियो ।

साथै संयुक्त राष्ट्रसंघका महासचिवले सो विषयमा वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नका लागि पनि आह्वान गर्नुभएको बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसकोतर्फबाट सहायक प्रवक्ताद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– भारत र चीनबीचको सो विवादमा केही सैनिक निधन भएको समाचार पनि हामीले सुनेका छौँ, हामीले परिस्थितिलाई थप उ’त्तेजक नबनाइ वार्ताको माध्यमबाट समाधान खोज्न दुवै पक्षलाई आग्रह गर्दछौँ ।

भारत र चीनबीचको ग्वालन भ्यालीस्थित लदाखमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झ डप भएको बताइएको छ ।सो झ’ डपमा परेर भारतका कम्तीमा पनि २० जना सैनिकको ज्या न गएको भारतले जनाएको छ । त्यस्तै चीनले पनि आफ्ना सैनिक मा रिएको जनाएको छ । चीनका उप विदेशमन्त्री लुओ जाहोइ र चीनका लागि भारतका राजदूत विक्रम मिश्रीबीच बुधबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको बताइएको छ ।

Related Articles

Back to top button
Close