vada
News

सुशान्तको निधनको खबर सुनेर ५ वर्षका भान्जाले यसो भनेपछि सबैको बोली बन्द !

बलिउड अभिनेता सुशान्तको निधनको खबर सुनेर उनका ५ वर्षका भान्जाले यसोभनेपछि सबैको बोली बन्द ! बन्यो भावुक माहोल

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनको खबरले अहिले बलिउड गहिरो शोकमा छ । सुशान्तको निधनको खबरले उनका ५ वर्षका भान्जाले देखाएको प्रतिक्रिया यतिबेला भाइरल बनिरहेको छ ।

सुशान्तकी बहिनी श्वेता सिंह किर्तिले आफ्ना छोराको प्रतिक्रिया सामाजिक संजालमा सेयर गरुेपछि अहिले उक्त भिडियो भाइरल बनिरहेको छ ।

लामो समयदेखि डिप्रेसनसँग जुधिरहेका सुशान्तको निधनको खबर जब कृतिले आफ्ना छोरालाई सुनाइन् त्यसको लगत्तै अमेरिकामा बस्ने उनका ५ वर्षका भान्जा निर्वाणले आफ्नी आमालाई भने ‘तर उहाँ तपाइाको मनमा जीवित हुनुहुन्छ । उनले यो वाक्य पटक पटक भनेका थिए ।

श्वेताले सुशान्तका सबै फ्यानहरुलाई धैर्यधारण गर्न आग्रह गर्दै उनको आत्मालाई दुख पुग्ने कुनै पनि काम नगर्न भनेकी छिन् । जब ५ वर्षको बच्चा यसरी कुरा गर्न सक्छ भने सोच्नुहोस् हामी सबै कति दह्रो हुनुवर्छ । सबै बलियो रहनस् । खास गरी सुशान्तका फ्यान । कृपया बुझिदिनुस् उनी हाम्रो मनमा रहन्छन् र सधैं रहनेछन् ।

Related Articles

Back to top button
Close