vada
News

भारत–चीन भि’ डन्त : १७ दिन अघि बाबु बनेका सैनिकले सन्तान हेर्नै नपाई ज्या- न गु- म्यो

काठमाडौं । भारतीय र चिनियाँ सेनाबीचको झ,डपमा ज्या,न गु,माएका भारतीय सैनिकहरु मध्ये कर्नल तेलंगानाको सूर्यपेट जिल्लाका रहेका छन् । अन्य दुई सिपाही एक जना तमिलनाडुको रमानाथपुरम जिल्लाका हुन् । अर्को एक जना झारखन्ड राज्यका हुन् । मा,रि,ए,का कर्नलको नाम सन्तोष बाबू हो, जो गएको साढे एक वर्षदेखि चिनियाँ सीमामा तैनाथ थिए । कर्नल सन्तोष बाबू १६–बिहार रेजिमेन्टमा थिए ।

उनकी श्रीमती र दुई छोरा रहेका छन् । कर्नल सन्तोषकी आमा मञ्जुलाले भनिन्, ‘उनलाई भारतीय सेनाले दिउँसो सूचना दिएको थियो ।’ जबकि कर्नलकी श्रीमती दिल्लीमा बस्छिन् । उही समयमा, तमिलनाडु जवानको नाम पलानी हो । उनी ४० वर्षका थिए भनिएको छ । उनका भाईले बीबीसीलाई पलानी विगत २२ बर्षदेखि भारतीय सेनामा थिए भन्ने जानकारी दिएका छन् ।

अर्का एकजना जवानको नाम कुन्दन ओझा रहेको छ ।पलानीका भाइ पनि भारतीय सेनामा कार्यरत रहेका छन् । उनी अहिले राजस्थानमा ड्युटी गरिरहेका छन् । उनले आफ्नो दाईसँग १० दिन अघि अन्तिम पटक कुरा गरेका थिए । उनी भाइको अन्तिम संस्कारका लागि तमिलनाडु जाँदैछन् ।

Related Articles

Back to top button
Close