vada
Video

पिडित बालिकाकाे मार्मिक बयान: ‘बुवाले रुख मुनि लडाए, म बेस्सरी कराए’भिडियो हेर्नुहोस

पिडित बालिकाकाे मार्मिक बयान: ‘बुवाले रुख मुनि लडाए, म बेस्सरी कराए’भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ । यो समाचार पनि पढ्नुहोस बहुविवाहको आ रोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका–९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले प क्राउ गरेको छ । सप्तरी जिल्ला अदालतबाट एक वर्ष कै द सजाय पाएका आ रोपित साह सात वर्षपछि प क्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला अदालतले विसं २०७० माघ १२ गते बहुविवाह मुद्दामा साहलाई एक वर्ष कै द सजायको फैसला गरेको थियो । प क्राउ परेका अभियुक्तलाई कै द सजायका लागि राजविराज कारागारमा थु नामा पठाइएको छ । जेठी श्रीमती आशाकुमारी साहले आफू श्रीमती हुँदाहुँदै आ रोपित साहले बलानबिहुल गाउँपालिका–४ बेल्हीकी २२ वर्षीया भवानीकुमारी साहसँग विसं २०६९ मा विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उ जुरी दिएका थिए।

जेठी श्रीमतीले आ रोपितवि रुद्ध जिल्ला प्रहरी कार्यालयमा २०६९ चैत ९ गते वैवाहिक ब लात्कारको उजुरीसमेत दर्ता गरेको थियो। वैवाहिक ब लात्कारको आ रोपमा २५ दिन थुनामा रहेका आ रोपित २०७० वैशाख ४ गते रु २५ हजार धरौटीमा रिहा भएका थिए भने फैसला हुँदा सफाइ पाएको इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो ।

सप्तरी जिल्लाका लागि यो वैवाहिक ब लात्कारको मु द्दा पहिलो रहेको जिल्ला अदालतले जनाएको छ । पिडित बालिकाकाे मार्मिक बयान: ‘बुवाले रुख मुनि लडाए, म बेस्सरी कराए’भिडियो हेर्नुहोस

भिडियो हेर्न यहा क्लिक गर्नुहोस //

Related Articles

Back to top button