vada
International

भारतको अर्को रेर्कड बन्यो : २४ घण्टामा २ हजार भन्दा धेरै कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना महामारीलाई लिएर भारतले अर्को नयाँ रेर्कड बनाएको छ । गएको २४ घण्टामा भारतमा अहिलेसम्मकै सर्वाधिक मानिसहरुको मृत्यु भएको छ । जानकारी अनुसार गएको २४ घण्टामा कोरोनाभाइरसको कारण २ हजार ३ व्यक्तिहरुको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या ११ हजार ९२१ पुगेको छ । कुल संक्रमितहरु ३ लाख ५४ हजार भन्दा बढी रहेका छन् ।

Related Articles

Back to top button