vada
News

यस्तो थियो सुशान्त सिंहको अन्तिम फिल्म ‘दिल बेचारा’ ….

काठमाडौ ०२ असार / बलिउड अभिनेता सुशान्त सिंह राजपुतको चलचित्र ‘दिल बेचारा मा अब रिलिज गरिने भएको छ । उनले अभिनय गरेको यो चलचित्र लकडाउनका कारण प्रर्दशन मिति रोकिएको थियो अबर भने यो चलचित्र ओटीटीमा रिलिज गरिने भारतिय मिडियाले जनाएको छ ।

आइतबार आफ्नै निबासमा आ त्मह त्या गरेका राजपुतले के कारणले आ त्म ह त्या गरे भन्ने बारे खुलेको छैन् । उनले यो चलचित्रमा अभिनय गर्ने त गरे तर रिलिज हुन पाएन अब भने ओटीटीमा रिलिज गरिने भएको छ ।

केश छाबडाको निर्देश रहेको चलचित्र ‘दिल बेचारामा सुशान्त सिंह राजपुत का अवला संजना सांघी सैफ अलि खानको भूमिका रहेको छ ।

सुशान्तको अन्तिम फिल्ममा सँगै अभिनय गरेकी अभिनेत्री संजना संघीले रुदै उनको आ’त्माको शान्तिको कामना गरेकी छिन्

Related Articles

Back to top button
Close