News

क्वारेन्टाइनमा बसेर घर पुगेका बाबुले भेट्नै पाएनन आफ्नै लालाबाला, पुरै गाउँ शो’कमा

काठमाडौँ – रोल्पाको वि;स्फोटमा छोरा र छोरी गु’माएका रोल्पा त्रिवेणी गाउँपालिका-७ गैरीगाउँ मैतेगातिनाका लालबहादुर खत्रीका आँसु थामिएका छैनन्। उनकी पत्नीको हालत पनि उस्तै छ। बिहीबार साँझ उनीहरुका लागि कालो दिन भयो। ११ वर्षीया छोरी विमला र ५ वर्षीय छोरा विजयको वि;स्फोटमा परेर मृ;त्यु भयो। काखमा दुई वर्षकी छोरी छन्।

बाख्रा चराउन जंगल गएका चार बालबालिका साँझ घर फर्कि’एनन्। १४ वर्षीय छोरा नोखिराम गुमाएका ओजबहादुर डाँगीको परिवार पनि शो’कमा डुबेको छ। आमा र छोराछोरी सम्हाल्न धौधौ परेको छ। त्रिवेणी गाउँपालिका-४ छेपबाट मामाघर आएका १३ वर्षीय गौरव नेपाली सधैका लागि घर ‘गरी ब;मको छ;र्रासँगै क्ष;तवि;क्षत भए।

गौरवका एउटी दिदी घरमा रहेको बुबा लक्ष्मण नेपाली बताउँछन्। मृ;त्यु भएका चारैजना बालबालिकाको घरमा मात्र होइन गाउँ पुरै शो’कमा डुबेको छ।

कल्पना नै नगरेको घट;नाले गाउँले त्र’सितसमेत बनेका छन्। ‘घर नजिकैको गाउँबारीमा रातभर ला;स ल’डिरहे, बालबालिकाका बुवाआमा, आफन्त र गाउँले आँसुमा डु’विरहेको दृश्य निकैले घ;टना;स्थल पुग्ने जोकोहीको आँखा ओभानो रहेनन्।’, घ’टना;स्थल पुगेका मानवअधिकारवादी संस्थाका हुरेकका संयोजक धरेन्द्र डाँगीले भने।

Related Articles

Back to top button
Close