News

कोरोना माहामारिको बेला भर्खरै झापाबाट आयो अर्को दुखद खबर !

काठमाडौँ। झापा गाउँपालिका १ लसुनाका नेपाली नागरिकले सशस्त्र प्रहरीलाई त’स्करको हातबाट बचाएका छन् । सोमबार राती भारतीय तस्करले सशस्त्र प्रहरीलाई घि’सार्दै भारत छि’राएका थिए ।

लसु्नाबासीका अनुसार नेपालभारत सी’मामा गस्ती गरिरहेका दुई जना सशस्त्र प्रहरीमध्ये १ जनालाई ४० जनाको समूहमा आएका भारतीयले घि’सार्दै १ सय मिटरभित्र पुर्र्यासकेका थिए । सशस्त्र प्रहरीले ब’चाऊ ब’चाऊ भन्दै गु’हार मा’गेपछि स्थानीयबासीले भारतीयको हातबाट ब’चाएको स्थानीय अगुवाले जानकारी दिए ।

सोहि समयमा हार्डवेयरका सामग्री नेपाल छिराउने योजना सहित भारतीयहरु आएको बुझिएको छ । गस्तिमा बस्ने सशस्त्रले सामान छिराउन नदिए उनीहरु माथि नै ह’मला गर्ने गरी योजनाको साथ भारतीय त’स्कर आएको स्थानीयको भनाई छ ।

केहि व्यक्तिले सामान नेपाल तर्फ छिराउन थालेपछि अन्यले सशस्त्रलाई घि’सार्दै भारत छि’राएको उ’द्धारमा सहभागी एक नेपालीले जानकारी दिए । उनी भन्छन्, एकछिन ढिलो भएको थियो भने ठुलो दु’र्घटना हुने थियो ।

सशस्त्र प्रहरीका एसपी रेशम थक्सुले सो स्थानबाट ठुलो परिमाणमा मोटरपार्टस र सुर्ति बरामद गरिएको जानकारी दिए । उनका अनुसार त’स्करले नेपाली भूभागमा त’स्करी गरेर ल्याएका सामान छरेका थिए । खेतबारी र बाटो छेउछाउमा सामान छ’र्नेहरुलाई सुरक्षाले त’स्करी गर्न नदिएको जानकारी दिए । त’स्करबाट सामान खो’स्दा घ’म्साघ’म्सीसम्म भएको उनको भनाई छ ।

टाघनडुब्बा बिओपीका प्रमुख सचिन प्रधानले नियन्त्रणको प्रयासमा ता’नाता’न भएको जानकारी दिए । उनले त’त्कालै फोन आएपछि आफुहरु पुगेको र ठुलो दु’र्घटना हुन नपाएको बताए ।

५० जनाभन्दा बढि नेपाली घ’टनास्थल पुगेर सशस्त्र प्रहरीको उ’द्धार गरिएको थियो । जिल्लामै धेरै त’स्करी हुने सी’माको रुपमा परिचित लसुना क्षेत्र मा भारतीयको दादागिरी नियन्त्रणमा अझै स’मस्या भइरहेको देखिएको छ । नेपालीसँगै मिलेर त’स्करी गरेपछि सुरक्षा संवेदनशीलता झनै बढेको छ । सो क्षेत्रबाट त’स्करीक गर्न विगतमा सुरक्षाबाटै सहयोग मिल्ने गरेको थियो ।

Related Articles

Back to top button
Close