News
थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६५९१ पुग्यो
२ असार, काठमाडौं । थप ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमितहरुको कुल संख्या ६५९१ पुगेको छ।