vada
News

भरखरै आयो निकै खुसीको खबर केहिबेरमै छुट्दै छन पल शाह, सेयर गर्नुहोस !

टिकटकर उषा उप्रेती अहिले चल्तीको मोडेलमा गनिन्छिन् ।दर्जनौँ म्युजिक भिडियोमा काम गरेकी उषाको अधिकाङस भिडियोहरू हिट छन् यसैले पनि उनलाई म्युजिक भिडियो अफर गर्ने निर्देशकहरूको घुइँचो छ दर्शकको माया साथै निर्देशकको नजरमा परेकी उनलाई अहिले म्युजिक भिडियोमा काम गर्न भ्याइ नभ्याई छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अहिलेका हिट नायक मोडेल पल शाह आकाश श्रेष्ठ पुष्प खड्का लगायत सँग स्क्रिन सेयर गरी सकेकी छिन् ितिनै उषालाई आफूले काम गरी सकेको कलाकारहरू मध्य को सँग चाहिँ विवाह र डेट गर्ने इछ्या छ भन्दा उनले पल शाहलाई विवाहको लागि र नायक प्रदीप खड्कालाई डेटको लागि रोजेकी छिन् ।

सिनेपाटीले अन्तरवार्ता लिँदै गर्दा उक्त प्रश्न उनलाई सोधिएको थियो नेपाली कलाकारहरूमा अनमोल केसी प्रदीप खड्का र आकाश श्रेष्ठ मध्य को सँग डेट जान मन्छ भन्दा उनले प्रदीपलाई नजिक राखेकी हुन् साथै विवाहको प्रश्नमा भने उषाले पलको नाम अगाडि ल्याएकी थिइन् ।

यो पनि पढ्नुहोस काठमाण्डौं स्थित नर्भिक अस्पतालको लापर्वाहीका कारण कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई एचआईभी एड्स देखिएको छ। उनले आफैले एउटा भिडियो मार्फत लापर्वाहीले आफुलाई एचआईभी देखिएको जानकारी दिएका हुन्। यो कुरा एउटा प्य्रांक भिडियो मार्फत सार्वजनिक भएको हो । उनले अस्पतालको लापर्वाहीले अरुकै रिपोर्ट आफनो नाममा समावेश गरिएका कारण त्यस्तो देखिएको पनि प्रष्ट्याएका छन् ।

त्यसै समयमा खड्गीले युट्युवरलाई एउटा मात्र अस्पतालको एउटा मात्रै रिपोर्टमा भरोसा नगर्न सल्लाह दिन्छन् । एउटा रिपोर्टका आधारमा एचआईभी भएको निस्कर्षमा नपुग्न सुझाउँदै उनले अस्पतालको रिपोर्ट गलत पनि हुने गरेको पुष्टि गर्न उनले आफनै उदाहरण प्रस्तुत गरेका छन्। ‘नर्भिकमा चेक गर्दा मेरो पनि रिपोर्ट एचआइभी पोजेटिभ आयो। हामी कलाकार मान्छे धेरै केटीहरुसँग खेल्छौ’ उनले भनेको छन मेरो परिवार खतम हुने भो भन्ने लाग्यो। पहिला त मेरो मिसेज नै जाने भो भन्ने भयो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button