vada
Video

पल शाह जिल्ला अदालत बाटै रि`हा, यसरी स्वागत गर्न पुगे, खुशीको खबर..,(भिडियाे हेर्नुस्)

पल शाह जिल्ला अदालत बाटै रि`हा, यसरी स्वागत गर्न पुगे, खुशीको खबर..,(भिडियाे हेर्नुस्)

नेपाली सिनेवृतमा पूर्णविक्रम शाह उर्फ पल शाह लोकप्रिय छन् । करिब एक दशकअघि भिडियो सम्पादकबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेका शाहले छोटो समयमै आफूलाई स्थापित गरे ।

तराई टेलिभिजनमा मनोरञ्जनात्मक शोको भिडियो सम्पादकको रूपमा आबद्ध उनी पछि मोडलिङ क्षेत्रमा प्रवेश गरेपछि अभिनयमा उनको करिअर सुरु हुन्छ । म्युजिक भिडियोमा डेब्यू पाएका शाहले तत्कालीन समयमा लोकप्रिय मोडल प्रकृति श्रेष्ठसँग ‘हनी बनी’ गीतमा अभिनय गर्ने अवसर पाएका थिए ।

यो जोडीको पहिलो म्युजिक भिडियोलाई दर्शकले रुचाए । त्यसपछि शाहले निन्तर म्युजिक भिडियोमा अभिनय गरेका छन् । म्युजिक भिडियो नै चलचित्रको खुड्किलो भन्ने आम भनाइ छ, पलको हकमा पनि त्यस्तै भयो । लगातार म्युजिक भिडियोमा देखिरहेका पल चलचित्र निर्देशक विकासराज आचार्यको नजरमा परे ।

आचार्यले पललाई सुपरहिट चलचित्रको सिरिज ‘नाईं नभन्नु ल–४’ मा अवसर दिए । यही चलचित्रबाट पलले ठूलो पर्दामा डेब्यू गर्ने मौका पाए । पलको चर्चा र उनको फ्यान फ्लोअर्सको संख्या भने उल्लेख्य छ । पल पलपलमा हिट हुँदै गए । चलचित्रमा उनलाई बाक्लै अफर आउन थाले । काम पनि गरे । म्युजिक भिडियोमा पहिलो रोजाइका मोडल बने । बाँकि तलकाे भिडियाेमा हेर्नुस्:-

Related Articles

Back to top button