vada
Video

मृ`त्यु अघि दिलमायाले बुद्दी सङ्ग गायको याे म’न छुने अन्तिम गित, हेरेर कसकाे मन न`राेला र ? (भिडियाे हेर्नुस्)

मृ`त्यु अघि दिलमायाले बुद्दी सङ्ग गायको याे म’न छुने अन्तिम गित, हेरेर कसकाे मन न`राेला र ? (भिडियाे हेर्नुस्)

मृ`त्यु अघि दिलमायाले बुद्दी सङ्ग गायको याे म’न छुने अन्तिम गित | अब पूरा भिडियाे हेर्नुस्:-

अन्य समाचार ;:- अखिल नेपाल फुटबल संघका महासचिव किरण राई नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार ढाकास्थित साफ मुख्यालयमा महासचिव अनवरुल हक हेलालसँग भेटवार्ता गरेको छ ।

महासचिव राई, पूर्व सदस्य विकासनारायण श्रेष्ठ र न्यूरोड टिमका अध्यक्ष सुन्दरनरसिंह जोशीले काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको प्रस्तावित मितिबारे छलफल गरेका थिए ।

महासचिव राईले अगस्ट २९ देखि सेटेम्बर १० सम्म काठमाडौंमा साफ महिला च्याम्पियनसिप गर्ने मिति प्रस्ताव गरेका छन् । साफको महासचिव हकले उक्त प्रस्तावप्रति सकारात्मक रहेको बताए । प्रस्तावित मिति अब अनुमोदनका लागि शनिबारको साफ कंग्रेसमा पेस हुनेछ । उनीहरुबीच फुटबल विकास र क्षेत्रीय संघमा हुने फुटबलका विभिन्न पक्षका बारेमा पनि छलफल भएको थियो ।

Related Articles

Back to top button