vada
News

आज मङलबार सुनको मुल्य : तोलाको कति ?

आज मङलबार सुनको मुल्य यथावत रहेको छ ।

हिजो छापावाला सुनको मूल्य ८९ हजार ७ सयमा कारोबार भइरहेको थियो र आज मुल्य यथावत रहि सोही मुल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि यथावत रही ८९ हजार २ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Related Articles

Back to top button
Close