vada
News

श्रीमानले ‘म्यारिज एनिवर्सरी’मा बधाई नदिए पछि श्रीमतीले गरिन् आ’त्मह’त्या’

एजेन्सी । श्रीमानले विवाह उत्सकवको अवसरमा बधाई नदिए पछि एक जना महिलाले देहत्याग गरेको घटना सार्वजनिक भएको छ । भारतको उत्तर(पूर्वी दिल्ली मानसरोवर पार्क इलाकामा भएको यो घटना भारतीय सञ्चार माध्यमले प्रसारण गरेका छन् । विवाह भएको दुई वर्षमै महिलाले यस्तो निर्णय गरेको बताइएको छ ।

तर महिलाका माइती पक्षले भने यो आ’रोप गलत भएको बताएका छन् । महिलाका घरतिरका परिवार सदस्यले श्रीमानले विवाह उत्सवमा वधाई नदिएको रिुसमा उनले यस्तो निर्णय गरेको बताएका छन् । तर माइती पक्षले उनको घाँुटी दुवाुएर ह त्या भएको आुरोप लगाएका छन् ।

महिलाले कुनै नोट लखेको पनि फेला परेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । आकांक्षा नामकी ति महिला एक स्थानिय सरकारी विद्यालयको शिक्षक भएको बताइएको छ । उनको विवाह भएको दुई वर्ष मात्र भएको थियो ।

चलचित्र अभिनेत्रीले
एजेन्सी– भारतमा प्रेमीले धोुका दिएको भन्दै एक चलचित्र अभिनेत्रीले देहत्याग गरेकी छन् ।२९ वर्षीया कन्नड नायिका चन्दनाले प्रेमीबाट धोुका पाएको भन्दै विुष सेवन गरेकी हुन् । २८ मेका दिन उनले त्यस्तो निर्णय गर्नुअघि एक भिडियो खिचेकी थिइन् । त्यसमा उनले आफू दिनेश नामको युवकसँग प्रेममा रहेको र उनकै धोुका सहन नसकेर जिवन त्याग गर्न लागेको उल्लेख गरेकी छन् । बेंगलुरुस्थित निवासमै देहत्याग गर्नुअघि उनले उक्त भिडियो प्रेमी र परिवारका सदस्यहरुलाई समेत पठाएकी थिइन् ।

चन्दनाका छिमेकीलाई निदेशले भिडियोबारे जानकारी दिएका थिए । लगत्तै उनलाई छिमेकीहरुले अस्पताल पु¥याएका थिए । तर, चिकित्सकले तत्काल मृुत घोषणा गरे । दिनेशको अर्की युवतीसँग समेत अफेयर रहेको र विवाह गर्न आनाकानी गरेकाले चोुट सहन नसकेर यस्तो निर्णय गरेको भिडियो सन्देशमा बताएकी छन् । घटनापछि नायिकका प्रेमी भनिएका युवक फ’रार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close