News

भर्खरै गयो भूकम्प थाहा पाउनु भयो?

काठमाण्डाै /दोलखामा केही समयअघि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लामाबगर केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ ।

Related Articles

Back to top button
Close