News

काठमाडौं उपत्यकामा हिजो देखी अविरल वर्षा, बाढीको खतरा रहेकाले सर्तक रहन आग्रह

काठमाडौं -उपत्यकामा हिजो अपरान्ह देखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार म्याग्दी र सिन्धुली जिल्ला आसपासका केही स्थानहरुमा पनि वर्ष भइरहेको छ ।

आज महाशाखाले देशका धेरै ठाँउमा भीषण वर्षा हुन सक्ने भन्दै सर्तक रहन आग्रह गरेको थियो । अहिले काठमाडौंमा मात्र नभइ , म्याग्दी र सिन्धुली जिल्ला आसपासका केही स्थानहरुमा वर्षा भइरहेको छ । आज , म्याग्दी र सिन्धुली जिल्ला आसपासका केही स्थानहरुमा वर्षा भइरहेको छ ।

त्यस्तै बाढी पूर्वानुमान शाखाले पनि बिहानै ट्विटमार्फत सूचना जारी गरी बाढीको खतरा रहेको जानकारी दिएको छ। प्रदेश १ र २ को चुरे र तराई भई बहने स९साना खहरे खोलामा बहाव बढ्ने,केहिमा आकस्मिक बहाव पनि हुन सक्ने हुनाल सर्तकता अपनाउन आग्ह गरिएको छ ।

Related Articles

Back to top button
Close