vada
News

लकडाउनमा माईती घर वस्न गएकि दिपा छोरासंगै अस्ताइन्

कुश्मा ।लकडाउनको अवधिमा माईती घर वस्न गएकी दिपाले अका लमा ज्या न गू माउन पूगिन कुश्मा नगरपालिका वाड नं. ३ दुर्लुङमा शनिवार वेलुका गएको पहिरोले दिपा संगै उनका वावा तुल वहादूर थापा,आमा मीनकुमारी थापा,छोरा विवेक थापाले नै ज्या न गू माउन पूगे ।उनी संगै भतिजहरु सम्राट र विदिषा थापाको पनि ज्या न ग यो ।

उनि संगै छिमेकी कमला विक र उनकी ८ वर्षीया छोरी जेनिशाले पनि ज्या न गुमा इन् । कमलाका १२ वर्षीय छोरा जेनिश बे पत्ता छन् । उनका श्रीमान् विकास विक वैदेशिक रोजगारीका क्रममा साउदीमा छन् ।

कुश्मा- लकडाउनको अवधिमा माईती घर वस्न गएकी दिपाले अका लमा ज्या नगू माउन पूगिन । कुश्मा नगरपालिका वाड नं. ३ दुर्लुङमा शनिवार वेलुका गएको पहिरोले दिपा संगै उनका वावा तुल वहादूर थापा,आमा मीनकुमारी थापा,छोरा विवेक थापाले नै ज्या न गू माउन पूगे ।उनी संगै भतिजहरु सम्राट र विदिषा थापाको पनि ज्या न ग यो ।

उनि संगै छिमेकी कमला विक र उनकी ८ वर्षीया छोरी जेनिशाले पनि ज्या न गुमा इन् । कमलाका १२ वर्षीय छोरा जेनिश बे पत्ता छन् । उनका श्रीमान् विकास विक वैदेशिक रोजगारीका क्रममा साउदीमा छन् ।

Related Articles

Back to top button
Close