vada
News

हिमानी पारसलाई माफ गरिदेउ !

काठमाडौं । युट्युवर तथा मोडल सोनिका रो’कायसंग सम्बन्ध वि’ग्रिएको हल्ला चलि’रहेकी बेला पू’र्वयुवराज पारस शाहले आफ्नो परिवार प्रति माया द’र्शाउँदै सामाजिक स’ञ्जालमा राखेको पो’ष्टले अहिले चर्चा पाएको छ । उनले पत्नी हिमानी आफ्ना छोरीहरुसंग थाइ’ल्याण्डमा बनाएको टिकटक सामा’जिक स’ञ्जालमा भाइरल छ । सो’ही टिकटक भिडियो आफ्नो फे’सवुकमा शेयर गर्दै पूर्व युवराज पारसले फे’मिलि लेखेका छन् । जसमा प्रेमको अन’गिन्ती इ’मोजी पनि हालेका छन् । उनको यो स्टा’टस पछि सामाजिक सञ्जालमा निकै राम्रा प्रति’कृया आएका छ

मानिस जति टाढा भएपनि आफ्नो परि’वारको माया क’हिल्यै वि’र्सदैन । माया कम हुँदैन भन्ने देखाउँछ । विभिन्न युवती’हरुसंगको सम्ब’न्धका कारण पूर्व युवराज पारस चर्चामा आइरहन्थे । पाँच वर्ष अघि सम्म था’इल्याण्डमा बस्दै आएका पू’र्वयुवराज पारस थाई यु’वतीसंगको प्रेम र सम्बन्धका कारण चर्चामा थिए।

त्यतीबेला हिमानी परिवा’रका साथमा नेपालमा बस्थिन् । अहिले पूर्व’युवराज पारस नेपालमा छन् । उनी य’तिबेला पो’खरामा रमा’इरहेका छन् । हिमानी भने आफ्ना छो’रीहरुका साथमा था’इल्याण्डमा छन् । छो’रीहरुले उहीं पढ्ने भएकाले उनी’हरुलाई भे’ट्न पुगेकी हि’मानी लकडा’उनका का’रण उतै रो’किएकी छन् । यही समयमा उनले छो”रीहरुसंग रमाइलो दिन बि’ताइरहेकी छन्।

टिकटक भिडियो सा’र्वजनिक भएपछि पारसले देखाएको मायाले सका’रात्मक तरं’ग ल्याएको छ । उनले शे’यर गरेको भि’डियोमा पारस र हिमा’नीलाई सं’गै देख्न ‘चा’हेको भन्दै प्रति’कृया आएका छन् । धेरैले उनीह’रुलाई स’म्बन्ध सुम’धुर बनाउन सु’झाव दिएका छन् । यति रा’म्रो परिवार हुँ’दाहुँदै भौंता’रिएर नहिड्न पारस’लाई सु’झाव दिएका छन् । कति’पयले पा’रसलाई माफ गरिदिनु भनेर हिमा’नीलाई आ’ग्रह पनि गरेका छन्।

सं’गिता आचार्य नामवाट एक जना यु’वतीले लखेकी छन् प्रे’मिका र पत्नीमा जमिन आका’शको फरक छ सरकार।।।।।।आफ्नो परिवार भन्दा माथी केही हु’न्न१अनि पत्नी भन्दा नजिक कि साथी अरु कोही हुन्न। किनकी घर(प’रिवारको सं’सार बिना मान्छे अधुरो र अपुरो हुन्छ १११सं’सार कै सुन्दर परिवार मध्ये को सर्व’श्रेष्ठ सुन्दर प’रिवार छ हजुरको सरकार !

वशन्त ख’ड्काले लेखेका छन् त्यो सुन्दर परिवा’रमा पारस सरकार को कमि दे’खियो,आफू स्वतन्त्र भएर जहाँ घुमेपनी बसाइ सम्म परिवार स’ङ्ग भैदिए सुनमा सु’घन्ध हुने थियो !

Related Articles

Back to top button
Close