कैलालीमा क्वारेन्टाइनमै भयो सामुहिक नराम्रो,सन्चोछैन दाइ छोड्दिनुस भन्दा पनि छोडेनन् मलाई लुटे (भिडियो हेर्नुहोस्)
कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बला,त्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक बला,त्कार भएको भन्दै न्या,य मागेकी हुन् ।तर घट,ना लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तोड,फोड गरेका छन् । स्थानीयको विरो,धपछि प्रहरीले तीन जनालाई प,क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्ट भने, ‘जाहेरी परेको छैन, तर हामी अनुसन्धान गर्दैछौं ।’
पीडित महिला १२ दिनअघि भारतको बैंङ्ग्लोरबाट आएकी थिइन् ।उनीसँगै कोठामा बसेकाहरु परीक्षण गरेर घर गइसकेका थिए । कोठामा एक्लै भएपछि आफूले एक्लै ड,र लाग्ने बताएको र अर्को कोठामा जान अनुमति दिइएको बताइन् ।तर उनी गएको कोठाको ढोकामा चुकुल थिएन । ढोकामा बेञ्च राखेर भित्र सुत्न सल्लाह दिएपछि आफूले त्यसै गरेको उनले बताइन् । ‘सञ्चो थिएन, टाउको दुखिरहेको थियो । पछाडि झ्यालमा स्वयंसेवक आएर ढोका खोल्नुस् भन्यो’ उनले भनिन् । बाकी भिडियो हेर्नुहोस