vada
News

साउदीबाट नेपाल फर्किनेहरुको नामावली सार्वजनिक ( हेर्नुहोस् )

काठमाडौं ०१ असार / कोरोना भाइरसका कारण खाडी मुलुक साउदी अरबमा अलपत्र परेका नेपाली नागरिकलाई सरकारले हिमालय एयरलाइन्स मार्फत जुन १८ तारिखमा स्वदेश ल्याउने पक्का भएको छ । दूतावासको प्राथमिकता परेका यात्रुहरुले जहाज भाडा १७ सय ४४ रियाल तिर्नुपर्ने दूतावासको सुचनामा उल्लेख छ ।

त्यस्तै स्वदेश फर्किने सबैजनाले विमानमा चढ्नुपुर्व कोरोना रोकथाम नियन्त्रण सम्बन्धित नेपाल सरकारले निर्धारण गरेको क्वारेन्टाइन लगायत सबै प्राबधानहरु पालना गर्छ भनी हस्तान्तरण गर्नु पर्ने दूतावासले जनाएको छ ।हेर्नुहोस् साउदी अरबको दमामबाट नेपाल फर्किनेहरुको नामावली

Related Articles

Back to top button