vada
News

५ हजारबढी मतान्तरले धरानको मेयरमा स्वतन्त्रका राई बिजयी !

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई(हर्क साम्पाङ) निर्वाचित भएका छन्। उनले सत्ता साझेदार गठबन्धनका साझा उम्मेदवार कांग्रेसका किशोर राईलाई भारी मतले पछि पार्दै मयरमा निर्वाचित भएका हुन्।उनी ५ हजारबढी मतान्तरले विजयी भएका हुन्। मत परिणाम भने घोषणा गर्न बाँकी रहेको छ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्रबिक्रम बेघा निर्वाचित भएका छन्। उनले एमालेका पदम इस्बो लिम्बूलाई पराजित गर्दै उम्पमेयरमा निर्वाचित भएका हुन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button