vada
Intresting

आज शनिबार, कुन राशिका लागि कति फलदायी ?

आज मिति २०७७ साल बैशाख २० गते शनिबार । तदनुसार २ मे सन् २०२० । शक संवत् १९४२, नेपाल संवत् ११४०, प्रमादी, उत्तरायण, वसन्त, वैशाख शुक्लपक्ष, नवमी ०७ः०० बजेदेखि दशमी, २८ः५५ बजे उप्रान्त द्वादशी तिथि ।

आजको ग्रहफल
मेष
अध्ययनमा प्रगति देखिन्छ । सन्तानबाट खुशीको खबर मिल्नेछ ।

वृष
चिन्ताले काम बिग्रिनेछ । जग्गा जमिनमा विवाद आउनेछ ।

मिथुन
छोटो यात्राको तय हुनेछ । भाइबन्धुमा सहयोग मिल्नेछ।

कर्कट
मिष्ठान्न भोजन प्राप्ति हुनेछ । धनको कारोबार बढ्नेछ ।

सिंह
प्रशन्नताले प्रभाव पार्नेछ । मनोरञ्जनमा दिन बित्नेछ ।

कन्या
अचानक क्षति हुने्छ । घाटाको सामना गर्नुपर्नेछ ।

तुला
व्यवसायमा तनाव हुनेछ । सहयोगबाट पुरानो काम बन्नेछ।

वृश्चिक
राजनीतिमा ठाउँ मिल्नेछ । काममा जस आउनेछ ।

धनु
भाग्यले साथ दिनेछ । धार्मिक काममा रुचि जानेछ ।

मकर
स्वास्थ्यले धोका दिनेछ । अरुबाट असहयोग हुनेछ ।

कुम्भ
पारिवारिक सहयोग मिल्नेछ । स्त्रीबाट सहयोग आउनेछ

मीन
वादविवादमा जित हुनेछ । पशु चौपायाबाट फाइदा हुनेछ

Related Articles

Back to top button