vada
News

ब” ला त्कार आ’रोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे प क्राउ

काठमाडौँ :

आठ वर्षअघि एक किशोरीलाई ब ला त्कार गरेको आ रोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई प्रहरीले प” क्राउ गरेको छ।

उनलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट प” क्राउ गरेको स्रोतले जानकारी दियो।

काठमाडौं उपत्यका अ पराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो।

उनी मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। उनले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरी लाई ब ला त्कार गरेको आ” रोप छ।

युवतीले आफू माथि ब” ला त्का र भएको भन्दै भिडिओमार्फत् घटनाबारे सार्वजनिक गरेकी थिइन्।

Related Articles

Back to top button