vada
News

श्रीमान विरामी हुनासाथ श्रीमती फरार ,अहिले श्रीमान तड्पिदै

झापा जिल्लाको दमकमा एक युवक मोहमद बिरामी भएर एक रूपैंया पनि औ षधी किन्ने पै सा नभएर छटप टाइर हेको अवस्थामा बिरा मी श्रीमानलाइ छोडेर सम्पर्क विहिन भएकी छिन् र बिरा मी युवकको पन्ध्र वर्ष की बहिनी भने आफ्नु दाजुको उपचा रका लागि भन्दै दैनिक मजदु री गरेर दिनको ६०० रुपैयाँमा काम गर्दै गरेको कुरा यतिवेला चर्चामा आएको छ।उनलाई तपाईं बि रामी हुनु भएको कहिले देखी हो भनेर सोद्धा उनी यसो भन्छन्,’ सुरुमा मलाई निमो निया लागेर इन्जेक् सन हरू लगाए त्यसपछि अरू इ न्फेक् सन हरु पनि भएको रहेछ मलाई त्यसै कारणले म कम् जो री हुँदै गएको थिए। त्यसपछि मैले आम्दा अस्पतालमा चेकअप गराउदा मलाई टी वी लागेको छ भनेर भनेको थियो।’

‘तर त्यति बेला म सँग उप चार गराउने पै सा नभएर मैले त्यति वास्ता पनि गरिन अनि मलाई त्यसपछि रो गले मलाई पुरै चे पेर म ओछ्यानको ओछ्यान नै थ ला परेर बस्न बाध् य भए । म लगभग ६ महिना जति भयो यसरी थ ला नै परेर ओ छ्या नको बास भएको अहिले सम्म कसैले मलाई सहयोग गर्नु भएको छैन।’

उनलाई तपाईंहरू कति जना परिवार हुनुहुन्छ भनेर सोध्दा उनी यसो भन्छन्,’ अहिले हामी तीन जना मात्रै घरमा बस्छौ एउता दिदी काठमाण्डौं बिबाह गरेर बस्नु भएको छ र अहिले साथमा कान्छी बहिनी मात्र म सँग बस्छ अरु दुइ बहिनीको बिबाह भइसकेको छ।”‘बुबा आमा म सानी हुँदा नै खस् नु भएको हो। श्रीमति थियाे बिहे गरेर एउटा ३ वर्षको छाेरी अनि एक वर्षको छोरा थियो तर मेरो श्रीमती केही दिन अगाडि छोरा छाेरी दुइटै लिएर स म्पर्क विहीन भएर अर्को केटा सँग भागेको छ भन्ने सुनेको छु।’

Related Articles

Back to top button