Entertainment

चर्चित हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ को आज जन्मदिन

काठमाडौँ – आज चर्चित हाँस्य कलाकार जितु नेपालको जन्मदिन परेको छ । उनी आजबाट ४५ वर्षमा लागेका छन्। बि. सं. २०३२ असार १ गते जन्मिएका उनि “मुन्द्रे” भनेर पनि चिनिन्छन् ।

उनले र शिवहरि पौडेलले ‘जिरे खुर्सानी’ टेलिशृङ्खला सन् २००३ देखि सञ्चालनमा ल्याएका थिए । उक्त टेलिशृङ्खलाबाट उनी मुन्द्रे नामले चिनिएका हुन् । पछिल्लो समय उनी टेलिभिजन शो मुन्द्रेको कमेडी क्लब चलाउने गरेका छन् । उनी बि।सं। २०५९ फागुन १३ गते मुना नेपालसँग वैवाहिक बन्धनमा बाँधिएका थिए ।

Related Articles

Back to top button
Close