Horoscop

बिहानै: सुपा देउराली मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

तपाईंको आजको राशिफल…

मेष – उधोग क्षेत्र मा लगानी बिस्तार गर्दा हुनेछ, समयले साथ दिनेछ,आफ्नै विवेकले काम गर्नु होला,गोपनीयतामा ख्याल गर्नु होला, आजको शुभ अंक ५ रहेको छ ।

बृष – व्यापारमा सफल भइनेछ ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,दिन भरि दोधारमा बित्नेछ, लेनदेन आदिमा फाइदा हुनेछ, आजको शुभ अंक ५ रहेको छ ।

मिथुन – स्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,पेट सम्बन्धि समस्या हुनेछ,भौतिक रुपमा सफल भइनेछ,शत्रुहरु परास्त हुनेछन, आजको शुभ अंक ११ रहेको छ ।

कर्कट – आर्थिक क्षेत्रमा सफलतामा मिल्नेछ, रोजगारीमा राम्रो अवसर मिल्नेछ,कुरा काट्नेहरु हुनेछन,सामान्य चोट पटक लाग्ने योग छ , आजको शुभ अंक २ रहेको छ ।

सिहं – मन मिल्ने साथी भाई सगं भेटघाट हुनेछ,पहिलेको सफलताले पनि हौसला जगाउनेछ,आर्धिक लेनदेनमा विवाद हुनेछ,मनमा कुरा खेल्नेछ,आजको शुभ अंक ९ रहेको छ ।

कन्या– समय ले साथ दिनेछ,हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,शिक्षा क्षेत्रमा सफल हुनेछ,दैनिकी कार्य सहज हुनेछ,मनमा कुरा खेल्नेछ,आजको शुभ अंक ७ रहेको छ ।

तुला – सहयात्री ले साथ छोड्ने छन्, बोलीमा बिचार गर्नु होला,रिस लाइ काबूमा राख्नु होला,परिवारमा रमाइलो गरि दिन बित्नेछ, आजको शुभ अंक १० रहेको छ ।

बृश्चिक– समयले साथ दिनेछ,महत्व पूर्ण काम मा सफल भइनेछ,माता पिताको आशिर्वाद नै आजको दिन शुभ हुनेछ,आफन्त बाट सहयोग हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

धनु– सवारी साधन किन बेचमा सफलता मिल्नेछ,संकल्प गरेको काम सफल हुनेछ,मुद्दा मामिला परिनेछ,स्वास्थ्यमा समस्या आउने छ, आजको शुभ अंक १ रहेको छ ।

मकर – झुटा आरोप लाग्न सक्छ,धार्मिक कार्य मान जानेछ,विविध काममा अवरोध आउनेछ,यात्रा गर्दा विचार पुराउनु होला,विवादमा परिने छ, आजको शुभ अंक ८ रहेको छ ।

Related Articles

Back to top button
Close