News
बेहोस बुबालाई छाडेर अस्पताल पुगिन् सुशान्तकी बैनी
चर्चित बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आ त्मह त्याको खबरले उनका प्रशंकहरुलाई निकै दुःखी बनाएको छ।
एक्लै बस्दै आएका सुशान्त सिंह राजपुत मुम्बई स्थित आफ्नै घरमा झु ण्डिएको अवस्थामा फेला परेका हुन।
सुशान्तको काकाले भने, “उस्लाई मारिएको हो पुलिसले अनुसन्धान गरोस”
अभिनेता सुशान्त सिंहको निधनमा भाबुक मनिषा
जब बलिउड कलाकारको रोकिएन आशुँ….
अभिनेता राजपुतको निधनले बलिउडलाई अर्को ठूलो धक्का लागेको छ।
सेलिब्रेटीहरुले राजपुतले आ त्मह त्या गरेको खबर सुन्दा स्तब्ध भएको प्रतिक्रिया दिएका छन्।
सुशान्तको मृत्युपछि बेहोस बनेकी बैनी अहिले मुम्बइको क्रोपर अस्पतालमा राखिएको छ । उनको बुबा बेहोस भएकोले उनको बैनी अस्पताल आएकी छन् ।
उनको बैनी नितु सिंह साथीसँग अस्पतालमा आइपुगेकी छिन् ।