vada
News

किन आ’त्मह’त्या गरे बलिउड अभिनेता सुशान्त सिंह राजपूतले ?

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले देहत्याग गरेका छन् । उनले मुम्बईको बान्द्रामा रहेको आफ्नै घरमा देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले डोरी’को पा’सो लगाएर देहत्याग गरेका हुन् । उनले यस्तो निर्णय गर्नुको कारण भने खुलेको छैन । टेलिभिजनबाट आफ्नो अभिनय यात्रा सुरु गरेका उनले पछिल्ला वर्षहरुमा शुद्ध देसी रोमान्स, डिटेक्टिभ ब्योमकेश बक्शी, एमएस धोनीः द अनटोल्ड स्टोरी, काइ पो चे, छिछोरे, केदारनाथ जस्ता चलचित्रमा काम गरेका थिए ।

मेरा दिल नाम टेलिभिजन सिरियलबाट अभियन यात्रा सुरु गरेका उनी ‘पवित्र रिश्ता’ नामक टेलिभिजन शिरियलबाट अति चर्चामा आएका थिए । ३३ बर्षीय राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए। सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए ।

केही दिन अघि उनका म्यानेजरको पनि निधन भएको थियो । शुसान्तको निकै राम्रो अभिनयका कारण आफ्नो करियरमा निकै उकालो चढिरहेका थिए । म्यानेजरले पनि ठूला भवनवाट हा’म फा’लेकी थिइन् । शुसान्तको निकै राम्रो अभिनयका कारण आफ्नो करियरमा निकै उकालो चढिरहेका थिए ।

Related Articles

Back to top button
Close