vada
News

आज एकैदिन २७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो

काठमाडौं । नेपालमा शनिवार थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा शनिवार मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ सय ७३ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ५३३५ पुगेको जानकारी दिएका हुन् ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल चित्रमा क्लिक गर्नुहोला *****

Related Articles

Back to top button
Close