News
लिम्पियाधुरासम्मको भूमि नेपालकै हो, फिर्ता ल्याउनैपर्छ : सांसद राजेन्द्र महतो
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का सांसद राजेन्द्र महतोले लिम्पियाधुरासम्मको भूमि नेपालकै भएकाले जसरी पनि फिर्ता ल्याउनुपर्ने बताएका छन् । संविधान दोस्रो संशोधन विधेयक प्रस्तावमाथिको छलफलमा महतोले राष्ट्रियताको विषयमा कोहीसँग सम्झौता हुन नसक्ने भन्दै भूमि फिर्ता ल्याउनकै लागि सरकारलाई आफूहरूले साथ दिएकाे बताएका हुन् ।राष्ट्रियतासँग जोडिएको अत्यावश्यक विषय भएकाले संविधान संशोधनको पक्षमा आफूहरू उभिएको उनले बताए ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल चित्रमा क्लिक गर्नुहोला *****