News

कलाकार जागेशको निधनले शोकमा डुब्यो बलिउड

एजेन्सी – बलिउड चर्चित कलाकार गेश मुकातीको गएको बुधबार निधन भएको छ । श्वाप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका उनको अचानक उपचारकै क्रममा निधन भएको हो । भारतिय मिडियाका अनुसार जुन १० मा बुधबार निधन भएका उनी भारतकै चर्चित टीभि कलाकार हुन् ।

उनको निधन भएपछि बलिउडका धेरै कलाकारले दुख व्यक्त गरेका छन् । उनी सिद्धार्थ मल्होत्राको फिल्म ‘हंसी तो फंसी’ मा पनि देखिएका थिए । त्यस्तै उनी अमिर खानको फिल्म ‘मन’ र पीके’ मा पनि देखिएका थिए । **** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल चित्रमा क्लिक गर्नुहोला *****

Related Articles

Back to top button
Close