vada
Video

भर्खरै सिमामा झ’डप, नेपाली सुरक्षाकर्मीले भारतीय पक्षको २ जना ठाउँको ठाउँ ढाल्यो- भिडियो हेर्नुहोस

वीरगञ्ज-सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नागरिकले प्रहरीको ब’न्दुक खोसेपछि सर्लाहीमा झ’डप भएको छ । झ’डपमा परी एक जनाको मृ’त्यु भएको छ ।

सशस्त्र प्रहरीले चलाएको गो’ली लागेर एक जनाको मृ’त्यु भएको हो । य मृ’त्यु हुनेकोभार’तिय नागरिक भएको बताइएको छ ।झ’डपमा परी भारतीय पक्षका दुई जना र स’शस्त्र प्रहरीका तीन जना घा’इते भएको बताइएको छ ।

प्रहरीको ह’ति’यार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई प”क्रा’उ गरिसकिएको बताइएको छ ।

एक सय जना भा’रतियको टोली आए र वि’वाद गरेपछि झ’ड’प भएको हो । स्थितिलाई नि’यन्त्रण’मा लिन स’शस्त्र प्रहरीले १० रा’उण्ड ह’वाई फा’यर गरेको थियो ।

Related Articles

Back to top button
Close