News
राजा त्रिभुवनकी छोरी पूर्व अधिराजकुमारीको नि-धन
काठमाडौं – राजा त्रिभुवनकी छोरी पूर्व अधिराजकुमारी नलिनी नि-धन भएको छ । उनका ९५ वर्षको उमेरमा नयाँ दिल्लीमा नि’धन भएको हो ।
लामो समयदेखि मुटुसम्बन्धी रो’गले थला परेकी उनको ९५ वर्षको उमेरमा नयाँ दिल्लीस्थित आफ्नै निवासमा नि’धन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनि रतको कश्मिरस्थित पुँछ राज्यकी राजमाता रहेकी छिन् । र उनको बिवाह तत्कालीन राजासंग भएको थयो ।