गायिका टिका सानुले अस्पतालमै पुगेर पिडितलाई सहयोग गरिन (भिडियो सहित )
गायिका टिका सानु भन्ने बित्तिकै सरल ,असल र मिठो स्वरकी धनि गायिका भनेर चिन्न सक्छौ। उनि गित मात्र गायर अघि बडेकी होइनन उनि समाजसेवा बाट पनि चिनीन पुगेकी हुन्। आज सम्म उनले धेरै पिडितलाई सहयोग दाता बनेर सहयोग गर्दै आयकि छिन। कोभिड-१९ अर्थात कोरोना भाइरस का कारण अहिले टिका सानु आफ्नै गाउ दाङ्गमा छिन। उनि लक्डाउनमा पनि पिडितहरु खोज्दै सहयोग बितरण गर्दै आयकि छिन।
अहिले पनि सुशिल नाम गरेका एक युवालाई हस्पितालामै गयर सहयोग गरेकी छिन। पिडित बाइक दुर्घटना मा परि एउटा खुट्टा गुमाउन पुगेका छन्। यस अघि पनि उनलाई इन्द्रेणी कार्यक्रममा लागियको थियो तर सोचे जति रकम संकलन हुन नसकेका कारण घर फर्किय। अहले भने गायिका टिका सानुकै नेतृत्वमा देश विदेश बाट नेपालि सहयोगी मनहरु बाट केहि रकम संकलन भयको छ। सुशील भाइ लाइ टिका सानुले उक्त रकम हस्तान्तरण गरेकी छन्।
भिडियो हेर्न यहा क्लिक गर्नुहोस //